१८ वटा कम्पनीको ३ करोड ३२ लाख कित्ता 'आइपिओ' आउँदै, कुनको कति ? (सूचिसहित)

७ बर्ष अगाडि

काठमाडौं – शेयर बजारमा १८ वटा कम्पनीको ३ करोड ३२ लाख २१ हजार ३४५ कित्ता साधारण शेयर (आइपिओ) आउने  भएका छन् ।

यी १८ वटा कम्पनीले स्थानीयवासी र सर्वसाधारणका लागि आइपिओ निश्कासन गर्न लागेको ह्न् । यी कम्पनीले आइपिओ निश्कासनको लागि नियमन निकाय धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 
आइपिओ निश्कासनको पाइपलाइनमा रहेका यी १८ वटा कम्पनीमध्ये ३ वटा लद्युवित्त, १४ वटा हाइड्रोपावर, १ क्यापिटल र १ फण्ड कम्पनी रहेका छन् ।

धितोपत्र बोर्डमा आइपिओ निश्कासनको लागि आवेदन  दिएका कम्पनीको आवश्यक कागजात पत्रमाथि अनुसन्धान भैरहेको बोर्डले जनाएको छ ।

कुनको कति कित्ता ?

७ बर्ष अगाडि

प्रतिक्रिया