सरकारी सेवामा आकर्षण, १० दिनमा ५० हजारको आवेदन

७ बर्ष अगाडि

काठमाडौं–लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारी पूर्तिका लागि आह्वान गरेको विज्ञापनमा १० दिनको अवधिमा झण्डै ५० हजारले अनलाइन आवेदन दिएको खबर राजधानी दैनिकमा छापिएको छ । 
आयोगले यसैअनुपातमा आवेदन दिने क्रम रहेमा अन्त्यसम्ममा पाँचलाख भन्दा बढीको आवेदन पर्ने आँकलन गरेको छ ।  
 

७ बर्ष अगाडि

प्रतिक्रिया