काठमाडौँ – एतिबेला विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशभर बम आतङ्क मच्चाएको छ । यसै सिलसिलामा आज नयाँ पत्रिकाले विशेष कार्टुन बनाएको छ ।
कार्टुनमा लेखिएको छ,कत्रो आवाजमा मेथी पड्काएको रु हतियारधारी आक्रमण गर्न आए भनेर खलखली पसिना भो !
प्रतिक्रिया