प्रभावशाली नेताले छोडे विप्लवको साथ

७ बर्ष अगाडि

काठमाडौँ – विप्लव नेतृत्वको नेकपा सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीका संखुवासभा जिल्ला अध्यक्ष रमेश कार्कीले पार्टी परित्याग गरेका छन् । 

कार्कीले विज्ञप्ति जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले शान्तिपूर्ण जीवनयापन गर्न चाहेकाले पार्टीबाट अलग भएको विज्ञप्तिमा उल्लेख गरेका छन् । सर्वसाधारण र मानवअधिकारकर्मीका रूपमा सक्रिय हुने उनको घोषणा छ ।

संखुवासभामा विप्लव समूहको गतिविधि बढ्दै गएपछि जिल्ला प्रशासनले पार्टी कार्यकर्तालाई समातेर मुद्दा चलाउन थालेको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया