केपी ओली र माधव नेपालबीच फेरि बिबाद

७ बर्ष अगाडि

काठमाडौं– सत्तारुढ नेकपामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच केन्द्रीय सदस्यको जिम्मेवारीमा फेरि बिबाद देखिएको छ । 
ओली–नेपाल असझदारी प्रदेश पदाधिकारी चयनमा पनि देखिएको थियो । 
७७ जिल्लाका इन्चार्ज सह–ुइन्चार्जको जिम्मेवारी केन्द्रीय सदस्यलाई नै दिन लागेको विषयमा उनीहरुबीच बिबाद देखिएको खबर अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया