सरकारले भोलि (बुधबार) २२ गते सार्वजनिक विदा दिएको छ। मुस्लिम धर्मावलम्बीहरुको पर्व इदुल्लु फित्रको अवसरमा विदा दिइएको गृह मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
प्रतिक्रिया