अर्थमन्त्रीलाई गगन थापको प्रश्न: अलमलमा परे, म के गरेर खुसी हौँ ?

७ बर्ष अगाडि

काठमाडौँ – नेपाली कांग्रेसका नेता गगन थापाले अझै ३ वर्ष कम्युनिष्ट सरकारले बजेट ल्याउने हुदा नागरिक भएर सोच्दा आफ्नो ३ वर्ष नागरिक भएर खेर जाने बताएका छन् । 

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै थापाले भने, सरकारी पक्षको सोच र क्षमता देखेर सक्किय साथीहरु भनेर प्रतिपक्षको सांसद भएर खुसी लागेको छ । तर नागरिक भएर सोच्छु फेरी अझै ३ वर्ष यही सरकारले बजेट ल्याउनेछ । मेरो नागरिकको रुपमा अर्काे ३ वर्ष खेर जाने भो । यत्रो अनुकुल अवसर खेर जाने भो । नागरिक भएर दुख लागेको छ । 

उनले अर्थमन्त्री लाई प्रश्न गर्दे भने, म मान्य अर्थमन्त्रीलाई प्रश्न गर्न चाहन्छुृ, म जस्तो यउटा व्यक्ती सांसद भएर खुसी हौँ ? नागरिक भएर दुखी हौँ ? खुसी हौँ कि दुखी हौँ म अलमलमा परे । 

७ बर्ष अगाडि

प्रतिक्रिया