विप्लव समूहभित्रै वार्ताको चर्को दबाब

७ बर्ष अगाडि

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव समूहलाई सरकारसँग वार्ता गर्न चौतर्फी दवाव बढ्दै गएको छ । 
सरकारले गत फागुनमा गतिविधिमा प्रतिबन्ध लगाएपछि आफ्ना कार्यकर्ता पक्राउ पर्ने र कारबाही प्रक्रिया असफल हुने क्रम बढ्न थालेपछि चन्द समूहभित्रै केही नेताले वार्तामा जोड दिइरहेका छन् । 
नागरिक समाज, बुद्धिजीवी र सत्तापक्षीय नेताले पनि चन्द समूहलाई वार्तामा बस्न दवाव दिइरहेका छन् । 
केही दिनअघि नेपाल बन्द गराउने क्रममा बम विस्फोटमा परी आफ्नै कार्यकर्ताको मृत्यु भएपछि चन्द समूहमा वार्ताको दवाव चुलिएको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया