रिलायन्स लाइफको ६३ लाख बराबरको आइपिओ आउँदै

७ बर्ष अगाडि

काठमाडौं - रिलायन्स लाईफ इन्स्योरेन्सको आइपीओ निष्कासनका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले १०० रुपैयाँ दरको ६३ लाख कित्ता साधारण शेयर सर्वसाधारण लगानीकर्तामा निष्काशन गर्नको लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।

सो क्रममा सानिमा क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत  मनिष नारायण जोशी र रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रवीण रमण पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया