मेघ गर्जन सहित काठमाडौंमा भिषण असिना पानी

७ बर्ष अगाडि


काठमाडौं उपत्यकाको कतिपय स्थानमा भने भीषण असिना पानी बर्षा भएको छ । अपरान्ह साढे चार बजेदेखि काठमाडौंको बिभिन्न भागमा असिना पानी बर्षा भएको हो ।

असिना पर्दा काठमाडौंवासीले रमिता नै मानेको देखिदा बर्षाले केही शीतल महसुस गराएको छ ।

केही दिन अघिदेखि गर्मीले ताँतिएको काठमाडौंलाई आजको बर्षाले केही हदसम्म भए पनि राहत दिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया