बर्दीबास – नेत्र विक्रम चन्द विप्लवु समूहले बर्दीबास नगरपालिकाको मूल गेट नजिकै राखेको कुकर बम नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ । सेनाले बिहान १०ः ३० बजे बम निष्क्रिय गरेको हो ।
बर्दीबासमा बम फेला परेपछि स्थानीय त्रसित भएका छन् । बन्दको असरको कारण महोत्तरीमा कम मात्रामा सवारी साधन चलेका छन् भने बजारहरु बन्द रहेको छ ।
प्रतिक्रिया