चितुवाको छाला र हड्डि सहित दुईजना पक्राउ

७ बर्ष अगाडि

काठमाडौँ –प्रहरी बृत्त सोह्रखुट्टेका ईन्सपेक्टर सुदर्शन देव जोशिको  कमाण्डोमा खटिएको टोलिले चितुवाको छाला र हड्डि सहित दुई जना पक्राउ गरेको छ ।                                                           

हिजो अन्दाजि 4 बजेको समयमा चितुवाको छाला बेचबिखन हूंदैछ भन्ने बिशेष सुचनाको आधारमा सोह्रखुट्टे देखि फलो गर्ने क्रममा कलकिं मकालु पेट्रोलपम्प नजिकै बाट  odobo नामक खैरो झोला भित्र लुकाई छिपाई बोकी हिडीरहेको अबस्थामा बन्यजन्तु चितुवाको छाला र कंकाल हड्डि सहित घादिंङ सल्लेनकोट -९ घर भई काठमाण्डौ  बालाजु बस्ने पल बहादुर मगरको छोरा बर्ष ३५को उदय मगर र बर्दिया राजापुर न पा ९घर हुने गजु थारूकमे छोरा बर्ष ३० को कृष्ण चौधरी लाई पक्राउ गर्न  सफल भएको हो ।  
थप अनुसन्धान को लागि जिल्ला बन कार्यालय पठाईएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया