राजधानीको नयाँ बसपार्कमा बम भेटियो

७ बर्ष अगाडि

काठमाडौं– राजधानीको नयाँ बसपार्कमा शंकास्पद बस्तु फेला परेको छ । 

बसपार्कको लोत्से मल नजिकै प्लाष्टिको झोलामा पोको पारेर राखिएको अवस्थामा शंकास्पद बस्तु फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगन्जका डीएसपी फणिन्द्र प्रसाईँले  जानकारी दिए ।

७ बर्ष अगाडि

प्रतिक्रिया