काठमाडौँ – नेपाल प्रहरीका ४५ जना प्रहरी उपरीक्षको सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले आज नक्सालले एक विज्ञप्ति जारी गर्दे ४५ जना प्रहरी उपरीक्षको सरुवा भएको जनाएको हो ।
सरुवा सूचिअनुसार केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखाका उमा प्रसाद चतर वेदीलाइ जिप्रका सिराह पठाईएको छ भने उहाँका ठाउँमा आभुषण तिम्सिनालाइ ल्याईएको छ ।
को कहाँ हेर्नुहोस् सुची
प्रतिक्रिया