नयाँदिल्ली – भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीको राजीनामाको विषयलाई लिएर एक मन्त्रीले रुदै राजीनामा फिर्ता लिन आग्रह गरेका छन् ।
दिल्लीमा जारी पार्टीको केन्दीय कार्यसमिति बैठकमा पुर्व वित्त मन्त्री पी चिदंबरमले राहुललाई राजीनामा नदिन भन्दै रुदै आग्रह गरेका हुन् । मन्त्री चिदंबरमले राहुलले राजीनामा दिने अडान गरेपछी रुदै राजीनामा नदिन आग्रह गरेका हुन् ।
मन्त्री चिदंबरमले भनेका छन्,तपाईलाई दक्षिण भारतका मानिसले धेरै माया गर्छन्, यदि तपाइले राजीनामा दिनुभयो भने धेरै मान्छेले सुसाइड गर्छन् ।
प्रतिक्रिया