वायनाडमा राहुल गान्धीको चल्यो जादु,१ लाख मतले अगाडी

७ बर्ष अगाडि

नयाँदिल्ली –  भारतमा जारी लोकसभा चुनावको मतगणना बिहीबार बिहानदेखि सुरु भएको छ । 

मतगणनाको सुरुवाति परिणामअनुसार भारतीय जनता पार्टी(बीजेपी) अगाडि देखिएको छ । 

वायनाडमा राहुलको जादु 
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी केरलको वायनाडमा निकै अग्रता हासिल गरेका छन् । 

अध्यक्ष गान्धीको वायनाडमा अहिले जादु चलिरहेको छ ।  उनि अहिले १ लाख मतले अगाडी देखिएका छन् । 

अहिले सम्मको मतगणना अनुसार भाजपा ३२१, कांग्रेस १०४ र अन्य पार्टी ११४ सिटमा अगाडी देखिएको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया