काठमाडौँ – सशस्त्र प्रहरीले नायव निरिक्षक पदबाट निरिक्षक पदमा ६५ जनालाई बढुवा गरेको छ ।
सशस्त्र प्रहरी नियमावली २०७२ को ३९ को उपनियम (१) (ग) बमोजिम समितिले २०७५ बैशाख ८ गतेको निर्णय अनुसार नायव निरिक्षक पदबाट निरिक्षक पदमा ६५ जनालाई बढुवा गरेको हो ।
को को भए बढुवा यस्तो छ सुची



प्रतिक्रिया