काठमाडौँ – अहिले दिनप्रतिदिन तरकारीको मूल्य बढ्दै गएको छ । हामीले तरकारी किन्न बजार जानु अघि पहिला तरकारीको मूल्य थाहा पाउन जरुरी हुन्छ ।
यदि, तपाईलाई तरकारीको मूल्य थाहा भएन भने ठगिन पनि सक्नु हुनेछ । त्यसैले हरेक दिन सवै तरकारीको मूल्य थाहा पाउन जरुरी हुनेछ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हरेक दिन तरकारीको थोक र खुद्रा मूल्य निर्धारण गर्ने गर्दछ ।
यस्तो छ आजको तरकारीको खुद्रा मूल्य:
प्रतिक्रिया